प्रदर्शन
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
शुक्रबार, २६ असार २०८३, १३ : २७
सारांश
- मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
- शुक्रबार मुगुवासी, पठाओ राइडर र जेनजीहरूले प्रदर्शनमा उत्रिएर सरकारलाई कारबाहीको माग गरेका छन् ।
- माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागेका प्रदर्शनकारीलाई प्रहरीले भद्रकालीमा रोकेको छ ।
काठमाडौँ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
शुक्रबार मुगुवासी, पठाओ राइडर र जेनजीहरूले प्रदर्शन गरेका हुन् ।
_RH7E94Z9Gs.jpg)
प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ नाराबाजीसहित नेपालीको मृत्युको कारण सरकार भएकाले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
_M5zX0VWzPt.jpg)
‘राज्य आतङ्क मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
_TrTZoYBCrX.jpg)
माइतीघरमा प्रदर्शनपछि उनीहरू वीर अस्पतालतर्फ लागे पनि प्रहरीले भद्रकालीमा रोकेको छ ।
_ExprG1CotR.jpg)
बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा आज शुक्रबार मृत्यु भएको हो ।
_eGU7ZDrgjv.jpg)
_hrh21ppJpn.jpg)
_CzfZ84vyI3.jpg)
_nSAsZ7bLT1.jpg)
_JeM43QH5UX.jpg)
_PUALh0uD8T.jpg)
_kuPwKa1L6P.jpg)
_XMwgvvXvjW.jpg)
_G2JCYmNSQF.jpg)
_Ko5h6xwKub.jpg)
_3MjipO39bX.jpg)
_CbVyaTcDzY.jpg)
_K3w0pQJNhz.jpg)
_aVmB6veFKC.jpg)
_yFTf11DLFF.jpg)
_dN3iS0WV8q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरले संसद्मै लगाए ‘मुर्दावाद’ को नारा
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि १६ जनाको आवेदन
-
ज्ञानबहादुर शाहीको प्रश्न– काठमाडौँ अर्बपतिको मात्रै हो कि गरिबको पनि ?
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण