शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)

शनिबार, २७ असार २०८३, १४ : ०६
शनिबार, २७ असार २०८३

सारांश

  • कीर्तिपुरको होल्डिङ सेन्टरमा नेपाल प्रहरीको बाक्लो उपस्थिति छ।
  • राति होल्डिङ सेन्टरमा बाढी पसेपछि अहिले सामान व्यवस्थापनको काम भइरहेको छ।
  • सुकुम्बासीहरूलाई भक्तपुरको खरिपाटीमा लैजाने भनिए पनि उनीहरूलाई स्मृति भवनमा सारिएको छ।

काठमाडौँ । कीर्तिपुरको होल्डिङ सेन्टरमा अहिले नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ। राति होल्डिङ सेन्टरमा बाढी पसेपछि अहिले सामान व्यवस्थापनको काम भइरहेको छ ।

त्यसका लागि जनपद र सशस्त्र प्रहरीका जवानहरू पनि खटिएका छन् ।  सुकुमबासीहरूलाई भक्तपुरको खरिपाटीमा लैजाने भनिए पनि टुङ्गो लागेको छैन । उनीहरूलाई अहिले होल्डिङ सेन्टर नजिकै कीर्तिपुरको स्मृति भवनमा लगिएको छ ।

kirtipur-holding-center-police (4)kirtipur-holding-center-police (5)kirtipur-holding-center-police (6)kirtipur-holding-center-police (7)kirtipur-holding-center-police (1)kirtipur-holding-center-police (2)kirtipur-holding-center-police (3)kirtipur-holding-center-police (8)kirtipur-holding-center-police (9)kirtipur-holding-center-police (10)kirtipur-holding-center-police (11)kirtipur-holding-center-police (12)kirtipur-holding-center-police (13)kirtipur-holding-center-police (14)kirtipur-holding-center-police (15)kirtipur-holding-center-police (16)kirtipur-holding-center-police (17)kirtipur-holding-center-police (18)kirtipur-holding-center-police (19)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप