काठमाडौँ । सरकारले खोला किनारबाट उठीबास लगाएपछि सुकुमबासीहरूको यतिबेला बेहाल छ । एक्कासि थातथलो छाडेका उनीहरूलाई सरकारले न पुनर्स्थापना गर्न सकेको छ न त कतै दिगो व्यवस्थापन नै । तत्कालका लागि...