फोटोफिचर
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
शनिबार, २७ असार २०८३, १४ : ०६
सारांश
- कीर्तिपुरको होल्डिङ सेन्टरमा नेपाल प्रहरीको बाक्लो उपस्थिति छ।
- राति होल्डिङ सेन्टरमा बाढी पसेपछि अहिले सामान व्यवस्थापनको काम भइरहेको छ।
- सुकुम्बासीहरूलाई भक्तपुरको खरिपाटीमा लैजाने भनिए पनि उनीहरूलाई स्मृति भवनमा सारिएको छ।
काठमाडौँ । कीर्तिपुरको होल्डिङ सेन्टरमा अहिले नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ। राति होल्डिङ सेन्टरमा बाढी पसेपछि अहिले सामान व्यवस्थापनको काम भइरहेको छ ।
त्यसका लागि जनपद र सशस्त्र प्रहरीका जवानहरू पनि खटिएका छन् । सुकुमबासीहरूलाई भक्तपुरको खरिपाटीमा लैजाने भनिए पनि टुङ्गो लागेको छैन । उनीहरूलाई अहिले होल्डिङ सेन्टर नजिकै कीर्तिपुरको स्मृति भवनमा लगिएको छ ।
_5ZdEYIA046.jpg)
_MOrySLWj3D.jpg)
_Kj27zPZge5.jpg)
_jxqKq441aP.jpg)
_17sHvsCeIb.jpg)
_pucSLiZ9SS.jpg)
_h93U5uCYm0.jpg)
_qmJaaTbsMh.jpg)
_jrBP3oFPnW.jpg)
_LuiA7hsANC.jpg)
_CjO6DYUdHC.jpg)
_LzgW61dWox.jpg)
_pjt27kD9yS.jpg)
_NnroSTjXS8.jpg)
_YsjiU4WmvK.jpg)
_6c8mys8EFk.jpg)
_IYdJr8dNTK.jpg)
_syLglHtrID.jpg)
_3tefN80G7j.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
-
वन तस्करीमा बरामद सवारी साधन लिलामी गरिँदै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण