माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
शनिबार, २७ असार २०८३, १४ : ५५
सारांश
- जनपक्षीय ट्रेड युनियन महासंघले पछिल्लो समय देशमा भएका आत्मदाहका घटनाहरूलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
- प्रदर्शनकारीहरूले वि.सं. २०७८ सालमा प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य पार्ने देउवा, ओली र प्रचण्ड भएको आरोप लगाएका छन्।
- उनीहरूले गणेश नेपालीको आत्मदाहको परिस्थिति सिर्जना गर्ने सरकार बालेन, रवि र स्वर्णिम भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा जनपक्षीय ट्रेड युनियन महासंघले विरोध प्रदर्शन गरेको छ। पछिल्लो समय देशमा भएका आत्मदाहका घटनाहरूलाई लिएर महासंघले वर्तमान र पूर्व राजनीतिक नेतृत्वविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएकाहरूले वि.सं. २०७८ सालमा प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य पार्ने ‘श्री ३’ देउवा, ओली र प्रचण्ड भएको आरोप लगाए। त्यसै गरी आज गणेश नेपालीको आत्मदाहको परिस्थिति सिर्जना गर्ने अर्को ‘श्री ३’ सरकार बालेन, रवि र स्वर्णिम भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
_lAGrruaC6Q.jpg)
_xlj9SsiRst.jpg)
_3GMg1LxQEC.jpg)
_vKc3AKEqUa.jpg)
_3yJOwdyQbs.jpg)
_anJE9ZCGbN.jpg)
_frV6FV1JNi.jpg)
_y4vr6s2fSU.jpg)
_YN0p4KzUZI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण