बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

माइतीघरमा प्रदर्शन :  देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा जनपक्षीय ट्रेड युनियन महासंघले विरोध प्रदर्शन गरेको छ। पछिल्लो समय देशमा भएका आत्मदाहका घटनाहरूलाई लिएर महासंघले वर्तमान र पूर्व राजनीतिक नेतृत्वविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा...