मुख्यमन्त्री शाह र नेकपाका नेताहरुबिच छलफल
बिहीबार, ३२ असार २०८३, ११ : २३
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेकपाका नेताहरुबिच बिहीबार बिहान छलफल भइरहेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा प्रदेश सरकारको समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी रणनीति तथा अन्य विविध राजनीतिक विषयमा छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको भविष्य, बजेट र नयाँ राजनीतिक समीकरणबारे छलफल केन्द्रित रहेको बताइएको छ। बुधबारमात्रै मुख्यमन्त्री शाहले एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेशमा नयाँ समीकरणको चर्चा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण