फोटो फिचर
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
बिहीबार, ०७ साउन २०८३, १२ : १४
सारांश
- त्रिभुवन विश्वविद्यालयले आफ्नो ६७ औँ वार्षिक दिवस मनाइरहेको छ ।
- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले झन्डोत्तोलन गरेर वार्षिक दिवस समारोहको उद्घाटन गरेका छन् ।
- विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरेका शिक्षक कर्मचारीलाई पदक वितरण गरिएको थियो ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ६७ औँ वार्षिक दिवस मनाइरहेको छ ।
शिक्षा तथा खेलकुद मन्त्री, त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका उपाध्यक्ष सस्मित पोखरेलबाट झन्डोत्तोलन गरेर वार्षिक दिवस समारोहको उद्घाटन गरिएको छ ।

यसअघि विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरेका शिक्षक कर्मचारीलाई पदक वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुग्दा मन्त्री पोखरेलविरुद्ध केहि युवाले नाराबाजी समेत गरेका थिए।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण