सुस्मालाई सुब्रतले बनाए ‘उडि जाने पन्छी’
शुक्रबार, ०६ साउन २०७४, १३ : ५९
काठमाडौं – बिन्दास गर्ल सुस्मा कार्की केही समयको अन्तरालपछि अभिनयमा देखिएकी छन् । उनी रक गायक सुदिप थकालीको ‘उडि जाने पन्छी’ नामक गीतको म्युजिक भिडियो अभिनयमा देखिएकी हुन् । भिडियोमा उनलाई निरन्जन प्रधानले साथ दिएका छन् । भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।
गीत एल्बम ‘रकस्टार’ भित्र समावेश छ । भिडियो तथा एल्बम राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । यि दुबै बरिष्ट संगीतकार दिपक जंगम, प्रदिम बम्जन, संगीता प्रधान तथा राम सिटौलाले एकसाथ सार्वजनिक गरे ।
एल्बम ‘रक्स्टार’मा ७ गीत समावेश छन् । जसमा गायक सुदिप कुमार थकाली, गायक उदेश श्रेष्ठ र आशु लामाको शब्द संगीत छ ।
–‘रकस्टार’ एल्बमबाट गायनमा आफुले दर्बिलो पाइला गाड्ने गायक सुदिपले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण