लोकसेवा आयोगद्वारा शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)
सोमबार, २९ असोज २०७५, १६ : ११
काठमाडौं– लोकसेवा आयोगले नेपाल रा.प. तृतीय श्रेणी (अप्रा.) शाखा अधिकृत वा सो सरहको पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
आयोगले १६४ पदको लागि प्रथम चरणको परीक्षा २०७४ माघ र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न गराएको थियो ।
लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएकाहरु मध्येबाट वैकल्पिकसहित २२० जनालाई जागिरकाे लागि सिफारिस गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिजरमा यस्तो देखियो निश्चल र साम्राज्ञी ‘लण्डन टु पेरिस’
-
पुँजी वृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबिच सम्झौता
-
सभामुखको छलफलमा जुटेन सहमति
-
संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्दैन : नेता सिटौला
-
पौडीका भीमबहादुरले पारा ओलम्पिकको छनोट खेल्ने
-
सूर्यदर्शन सहकारी अपचलनः पूरक अनुसन्धानमा पनि जोडिए गृहमन्त्री रवि लामिछाने