गृहमन्त्री र रक्षामन्त्रीसँग प्रधानमन्त्रीले गरे अस्पतालमै छलफल
बुधबार, १४ कात्तिक २०७५, १० : २२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
मनमोहन कार्डियोथोरापी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रमश सुधार हुदै गएको हो ।
चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओली मंगलबार अघिल्लो दिनको तुलनामा राम्ररी सुतेको तथा खाना समेत राम्ररी खाएका छन् ।
बुधबार बिहानको स्वास्थ्य परिक्षणका रिपोर्टहरु पनि सन्तोषजनक रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलसँग अस्पतालमै छलफल समेत गरेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण