मंसिरमा नयाँ विज्ञापन खोल्ने लोकसेवा आयोगको तयारी
बुधबार, २८ कात्तिक २०७५, १३ : १४
काठमाडौं– लोकसेवा आयोगले आगामी मंसिर तेस्रो साता नयाँ पदमा विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले अधिकृतदेखि सहसचिवसम्मका पदका लागि विज्ञापन खोल्ने तयारी गरेको हो ।
नियमित कार्यतालिकाअनुसार असोजमा खोल्नुपर्ने विज्ञापन सरकारको आग्रहमा आयोगले दुई महिना परपछि खोल्न लागेको हो ।
आयोगका प्रवक्ता सहसचिव किरणराज शर्माले मन्त्रालय र निकायहरूमा आवश्यक पर्ने कर्मचारी संख्याको विवरण मागिएको जानकारी दिँदै विवरण प्राप्त हुनेवित्तिकै कुन तहका कर्मचारीका कति संख्यामा विज्ञापन गर्ने भन्नेमा निक्र्यौल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण