राधा र सुरबिरको ‘झुम्ब्रे ज्वाई’ को ?
सोमबार, ०९ साउन २०७४, १३ : ५७
काठमाडौं –तिजलाई मध्यनजर गरेर गीत बजारमा ल्याउने प्रतिस्प्रर्धा चलेको छ अहिले गायक गायिकामा । यस्तैमा गायक कस्तुप पन्तले पनि तिजका लागि भन्दै ‘झुम्ब्रे ज्वाई’ बजारमा ल्याएका छन् । उनकै शब्द तथा लय रहेको गीतमा उनका अलवा देबी धर्तीमगरको पनि स्वर छ ।
गीतको म्युजिक भिडियो कमेडी पारामा निर्माण गरिएको छ । जसमा सुरबिर पंन्डित, राधा लम्साल, सुस्मिता कार्की, असोक पौडेल, तिलक तामाङ, जनक बस्तोला र आस्चार्य पन्त लगायतको अभिनय रहेको छ ।
भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन्, भने छायाँकन करण चैसिरको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
-
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण