डाबरले ल्यायो प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल
काठमाडौं । डाबर नेपालले युवा पुस्ताहरुबीच अति लोकप्रिय प्रोस्टाइल ब्राण्डको नयाँ रेन्ज प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल बजारमा सार्वजनिक गरेको छ । प्रोस्टाइल सफ्ट एण्ड साइनी हेयर आयल बदाम र एलोभेराको प्राकृतिक गुणले भरिपूर्ण छ ।
अति सुक्ष्म वर्षाै वर्षको अनुसन्धान तथा परिक्षणबाट यसको उत्पादन गरिएको हो । प्रोस्टाइले कपाल झर्नबाट पनि जोगाउन मद्दत पुग्ने कम्पनीको दावी छ । यो तेल ७५ एम.एल. र १५० एम.एल.को बोतलमा उपलब्ध छ ।
जसको बजार मूल्य क्रमशः ५५ र ९५ मा उपलब्ध रहेको छ । नेपाली चलचित्र उद्योग तथा युवा पुस्ता माझ अति लोकप्रिय युवा अभिनेता अनमोल के.सी.द्वारा यस प्रोस्टाइल ब्राण्डलाई समर्थन तथा प्रवद्र्धन गरिएको छ । युवा पुस्ताहरु माझ अति लोकप्रिय प्रोस्टाइल हेयर आयल नेपाली युवाहरुलाई लक्षित गरी बनाइएको एकमात्र हेयर आयल हो, जसले व्यक्तित्व निखारमा मद्दत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक परेपछि...
-
पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल
-
चर्चित अमेरिकी गायक डि४भिडमाथि १४ वर्षीया किशोरीको हत्या आरोप
-
ट्रम्पकी पत्नी र छोराबारे इरानी सञ्चारमाध्यमद्वारा विवादास्पद भिडियो सार्वजनिक
-
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
-
एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता ज्वाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण