यस्ता छन् लोकसेवा आयोगको आज प्रकाशित सूचना
बुधबार, १९ मङ्सिर २०७५, ०८ : २४

काठमाडौं–लोकसेवा आयोगले आफूसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ ।
सूचनामा सिफारिस, पुनर्योग, योग्यताक्रम सू्चीबाट हटाइएकोलगायतका जानकारी दिइएको छ ।
आजको गोरखापत्र दैनिकमा छापिएको सूचना हेर्नुहोस्ः