लोकसेवा टिप्स: सामान्य ज्ञान
सामान्य ज्ञान/ प्रश्नोत्तर
१ गुरुङको चर्चित र मौलिक नाचलाई के भनिन्छ
– घाटुनाच
२. नेपालमा हाल कतिवटा औद्योगिक संस्थानहरू छन् ?
– ७ वटा
३. नेपालको बूढीगंगा जलविद्युत् आयोजना कुन जिल्लामा
रहेको छ ?
– अछाम
४. राणाकालमा परराष्ट्रसम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो
– मुन्सी खाना
५. अफ्रिका कसले पत्ता लगाएका हुन् ?
– डेभिड स्टोन
६. नेपालमा सर्वप्रथम मौद्रिक नीति कहिले ल्याइको थियो ?
– वि.सं. २०५८ सालमा
७. विश्वको पहिलो रक्तसञ्चार केन्द्रको स्थापना कहाँ गरिएको
थियो ?
– बेलायत
८. गम्बारो केसँग सम्बन्धित छ ?
– कुखुरामा लाग्ने एक प्रकारको रोग
९. तेक्वान्दो खेल्दा लगाउने लुगालाई के भनिन्छ ?
– डोबोक
१०. गुगलको स्थापना कहिले भएको हो ?
– ४ सेप्टेम्बर १९९८
११. एड्स रोग कसले पत्ता लगाएका हुन् ?
– माइकल गोलफेवेल
१२ नेपालमा अन्तरप्रदेश परिषद्को पहिलो बैठक कहिले बस्यो ?
– २०७५ साल मंसिर २३ गते
१३. चीनले रसुवागडी नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा कहिले घोषणा ग¥यो ?
– २०७४ साल भदौ १४
१४. नेपालको राष्ट्रिय झन्डाका डिजाइनर को हुन् ?
– शंकरनाथ रिमाल
१५. वायुमण्डलमा सबैभन्दा कम पाइने तŒव कुन हो ?
– राडन
१६. नेपालमा विद्यालयलाई कहिले शान्ति क्षेत्र घोषणा गरियो ?
– वि.सं. २०६८ साल जेठ ११
१७. २०७५ सालको निजामती सेवा दिवसको नारा के थियो ?
– नतिजामुखी प्रशासन ः समृद्धि र सुशासन
१८. २०१८ को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो
– नादिया मुराद र डा. डेनिस मक्वेज
१९. २०७५ का लागि नेपालको सबैभन्दा ठूलो मान पदवी नेपाल रत्न कसलाई प्रदान गरियो ?
– स्व. पुष्पलाल श्रेष्ठ
२०.संघीयताको अर्थ दिने अंग्रेजी शब्द फेड्रालिज्म कुन भाषाबाट आएको हो ?
– ल्याटिन भाषा
(राजधानी दैनिक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण