पहिलो पटक म्युजिक भिडियो मोडलिङमा अन्जु पन्त
सोमबार, ०९ पुस २०७५, १६ : ५५
काठमाडौं – चर्चित गायिका अन्जु पन्त पनि म्युजिक भिडियो अभिनयमा देखिएकी छन् । ‘तिमीलाई माया गर्छु’ बोलको गीतको म्युजिक भिडियोमा गायिका अन्जुको अभिनय देख्न सकिन्छ ।
गीतकार टेक तामाङको शब्द रहेको यो गीतमा स्वर पनि अन्जुकै रहेको छ । संगीत भने अर्जुन पोखरेलले गरेका हुन् । भिडियोमा पनि अन्जु गायिकाकै अवतारमा प्रस्तुत भएकी छन् ।
शान थापाको निर्देशन रहेको भिडियोमा अन्जु ६ परिहरुबाट घेरिएकी छिन् । भिडियो बिषेश बनाउन नयाँ थिम प्रयोग गरिएको पन्तले बताइन् ।
यो गीत तामाङको चौथो एल्वम ‘नाता’मा समेटिएको छ । एल्बमका अन्य गीतहरुमा अन्जु पन्त, मेलिना राई, संगीता राना प्रधान, दीपा लामा, जिना रसाईली र ओङ्मु लामा शेर्पाको स्वर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण