‘आप्पा’ गीत :‘हावा सरर’ भन्दै नाचे दयाहाङ
मङ्गलबार, १० पुस २०७५, ११ : ०२
काठमाडौं – अभिनेता दयाहाङ राइको मुख्य भुमिका रहेको फिल्म ‘आप्पा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हावा सरर’ बोलको गीतमा राई नै देखिएका छन् ।
गीत नेपाल र भारतको सिमा सन्दकपुरमा छायाँकन गरिएको हो । अनमोल गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाले स्वर दिएका छन् ।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् । निर्देशक अनमोलको यो डेब्यु फिल्म हो
माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म २४ जेष्ठबाट प्रदशर््नमा आउँनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण