हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक
मङ्गलबार, १० पुस २०७५, १७ : ४२
काठमाडौं– गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ । ४००, ८००, १२०० वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ ।
यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा उपलब्ध छ । हलोजन हिटरहरूका यी तीन मोडलहरू उत्पादमा १ वर्ष वारेन्टीका साथ आउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
-
भिनिसियस जुनियरको गन्तव्य म्याड्रिड कि लण्डन?
-
इरान युद्धमा अमेरिकी जनसमर्थन घट्यो, अधिकांश भन्छन् ट्रम्पको उद्देश्य अस्पष्ट
-
लघुवित्त पीडितले थाले माइतीघरमा आमरण अनसन, तस्बिरमा हेर्नुहोस्
-
मोबाइल र सामाजिक सञ्जालले मानव तस्करलाई सहज बनायो : हरिवंश आचार्य
-
रवि लामिछानेको नयाँ राजनीतिक दर्शन : के हो 'सालो पथ' ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण