लोकसेवा आयोगका सूचनाहरु हेर्नुहोस्
बुधबार, ११ पुस २०७५, ०८ : २४
काठमाडौं–लोकसेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले विभिन्न विज्ञापनको लिखित परीक्षाबाट उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
अन्तर्वार्ता दिन जाँदा पासपोर्ट साइजको फोटो २ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र, अन्य आवश्यक कागजातसहित उपस्थित हुन आयोगले सूचित गरेको छ । यस्तै आयोगले सिफारिस सम्बनध्ी सूचना पनि निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण