यी १९ तस्बिर हेरेर थाहा पाउनुहोस् उत्कृष्ट तस्बिर कसरी खिच्ने ?
उत्कृष्ट फोटो कैद गर्न मानिसहरुले अथकौं प्रयास गर्छन् । सुन्दर फोटो कैद गर्ने सूत्र के हो त ? यहाँ दिइएका तस्बिरले सायद तपाईंको प्रश्नको जवाफ दिनेछन् ।
ब्राइट साइडले यस्ता तस्बिरको संकलन गरेका छन् जसले सुन्दर तस्बिर कसरी खिचिन्छन् भन्ने जानकारी दिन्छ ।
जब तपाईं सबै नियम पालना गर्न प्रयास गर्नुहुन्छ

यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तपाईंले आफ्नो क्यामरा तुरुन्त अन गर्नुपर्छ ।
मूर्तीसँग अब नो मोर बोरिङ तस्बिर
मेस्सीले उनीहरुलाई यो फोटो मेल गर्लान् भनेर सोच्दै होलान्
आइफिल टावरको प्यानारोमिक फोटो खिच्न खोज्दाको नतिजा
मेरी श्रीमतीले टिभी पछाडि खेलिरहेको हाम्रो बिरालोको फोटो पठाइन्
जब तपाईंले सबै पोजिसन अपनाउनुहुन्छ
उत्कृष्ट फोटो जे को पनि हुनसक्छ
पुरानो कन्टेनरको छत

सिर्जनशीलता र पागलपन सधैं सँगै हिँड्छन्
के तपाईंले यस्ता अग्ला महिला देख्नुभएको छ ?
निकै स्मार्ट
कस्तो राम्रो पहिरन
सही समयमा खिचिएका तस्बिर
गुरुत्वाकर्षणलाई चुनौती दिने बिरालो
फोटो खिच्दाको टाइमिङ
विवाहको लागि उत्कृष्ट फोटो
नुहाउनका लागि उनले कस्तो स्याम्पु प्रयोग गर्लिन् ?
बोनसः उही स्थान, उही व्यक्ति तर केही हप्तापछि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण