यस्ता १३ तस्बिर जसले खुसीको उत्कृष्ट क्षण दर्साउँछ
जीवनमा यस्ता क्षण पनि आउँछन् जसले तपाईंलाई मात्र होइन, तपाईं वरिपरिका मानिसलाई भावुक बनाउँछ ।
ब्राइट साइडको समूहले यस्ता १३ तस्बिर संकलन गरेको छ जसले सबैको मनलाई छुने गर्छ । तस्बिरमा देखिएका व्यक्तिहरु जति भावुक छन्, यी तस्बिर हेरेपछि सायद तपाईंलाई पनि त्यस्तै महसुस होला ।
१. युद्धबाट फर्केपछि गर्भवती श्रीमतीलाई सैनिकले भेट्दा

२. मेरी ३२ वर्षे श्रीमती केमोथेरापी गरेको पाँच महिनापछि

३. मेरी बहिनी १८ वर्षकी भइन् र आज उनले पहिलो पटक रेष्टुरेन्टको मेन्यु पढ्नसक्ने भइन्

४. बुवाले पहिलो पटक आफू हजुरबुवा हुँदैछु भन्ने थाहा पाउँदा

५. वास्तविक खुसी भनेको यो पो हो
६. यी बाइकरले बालकलाई दिएको खुसी

७. झ्याल पुछिरहेका यी व्यक्तिलाई महिलाले एक कप चिया दिँदा

८. यी वृद्धाले म्याराथन गरिरहेकालाई हाई–फाइभ दिइन्
९. बिरालोको बच्चालाई उद्धार गरेपछि...

१०. प्रेमिकाले जन्मदिनमा सरप्राइज दिएपछि भावविह्वल भएका सेना

११. कुकुरको घाँटीमा बेरिएको तार निकालेपछि

१२. नासाको इन्साइट स्पेसक्राफ्ट मंगल ग्रहमा अवतरण गर्दा इन्जिनियरको प्रतिक्रिया
१३. छोराले पहिलो स्कोर गरेपछि भावुक भएका पिता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण