जन्मेपछि एक पटक पुग्नै पर्ने ठाउँ रारा
सोमबार, १६ पुस २०७५, १९ : ०१
नेपालको सबैभन्दा ठूलो र गहिरो तालको नाम हो रारा ।
अधिकतम ५.१ किलोमिटर लम्बाई र २.७ किलोमिटर चौडाइ तथा ५४८ फिट गरिहराई रहेको रारालाई ‘पृथ्वीमा झरेको स्वर्गको टुक्रा’ भनेर उपमा पनि दिने गरिन्छ ।
सेप्टेम्बर २००७ मा सिमसार घोषित तथा नेपालको पश्चिमी जिल्ला मुगु र जुम्लामा पर्ने यो ताल ९,८१० फिटको उचाईमा अवस्थित छ ।
मनोरम प्राकृतिक दृश्यहरुको खानी, १०७४ भन्दा बढी जातिका वनस्पतिहरुको घर तथा ५१ प्रजातिका प्राणी अनि २१४ प्रजातिका चराहरुलाई समेटेर बसेको रारा राष्ट्रिय निकुञ्जस्थिति रारा तालको केही मनोरम दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ ।
तथ्य स्रोत : विकिपिडिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण