चाइनिज अनर नेपालमा
काठमाडौं– चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सह–ब्राण्ड अनरले नेपालमा आफ्ना नयाँ स्मार्टफोनहरुको बिक्री वितरण प्रारम्भ गरेको छ । नयाँ वर्षको सुरुवातसँगै क्रातोस टेक्नोलोजीले अनरलाई नेपाली बजारमा प्रवेश गराएको हो ।
क्रातोस टेक्नोलोजीले नेपाली बजारमा अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु प्रस्तुत गरेको छ । यो ब्राण्ड डिजिटल दुनियाँको मागहरु सम्बोधन गर्ने गरी बनेको छ । यो फोनले प्रयोगकर्ताहरुलाई चलाउनुको उच्चतम् अनुभूति, उत्प्रेरित गर्ने कार्य, अद्भूत रचनात्मकता प्रदान गर्ने कम्पनीको दावी छ ।
अनरले आफ्ना ग्राहकहरुका लागि नयाँ खोज एवं आवश्यकता बमोजिमको नवीनतम प्रविधिमा लगेर अलग्गै स्थानमा राख्न सक्षम भएको कम्पनीले बताएको छ । यसले प्रयोगकर्ताहरुलाई पहिलो उत्कृष्ट श्रेणी र औद्योगीक डिजाइन तथा प्रविधि प्रदान गर्ने कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने
-
प्रेस स्वतन्त्रता र पत्रकार हितका लागि सरकारको ध्यानाकर्षण: प्रधानमन्त्रीलाई हुलाकबाटै सातबुँदे ज्ञापनपत्र
-
खरको छानामुक्त अभियानः ९२ हजारभन्दा बढी घरपरिवार जस्तापाताको छानामुनि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण