यी हुन् सन् २०१९ का लागि विश्वका सबैभन्दा सुरक्षित एयरलाइन्सहरु
सिएनएन । धेरै यात्रीहरुले यसबारे कमै सोच्छन्, तर विश्वको एक कुनादेखि अर्को कुना यात्रा गर्दा तपाईं सुरक्षित हातमा हुनुहुन्छ भन्ने थाहा पाउनुभयो भने तपाईंका लागि बोनस हुनसक्छ ।
त्यही भएर एयरलाइन्स रेटिङ्ग्स डटकमले विश्वका सबैभन्दा सुरक्षित विमान सेवाप्रदायकहरुको सूची तयार गरेको छ ।
सन् २०१९ मा फेरि एकपटक अस्ट्रेलियन वायुसेवा क्वानटास शीर्ष स्थानमा पर्न सफल भएको छ ।
हवाईसेवामा दुर्घटनाहरु धेरै कम हुने गर्दछ । तर, गत १२ महिनामा दुर्घटनाका संख्या बढेका छन् ।
त्यही भएर एयरलाइन्स रेटिङले विश्वभरका ४ सय ५ विमान सेवा प्रदायकहरुलाई सूचीकृत गरेको थियो ।
तल दिइएको सूचीमा शीर्ष स्थानमा रहेको क्वानटासबाहेक बाँकीलाई अंग्रेजी वर्णानुक्रम अनुसार मिलाएर राखिएका छन् ।
१. क्वानटास एयरलाइन्स
२. एयर न्युजिल्याण्ड
३. अलास्का एयरलाइन्स
४. अल निप्पोन एयरवेज
५. अमेरिका एयरलाइन्स
६. अस्ट्रियन एयरलाइन्स
७. ब्रिटिस एयरलाइन्स
८. क्याथी प्यासिफिक एयरवेज
९. एमिरेट्स
१०. इभा एयर
११. फिन एयर
१२. हवाइयन एयरलाइन्स
१३. केएलएम
१४. लुफ्थान्सा
१५. कतार एयरवेज
१६. स्कानडेभियन एयरलाइन्स सिस्टम
१७. सिङ्गापुर एयरलाइन्स
१८. स्वीस
१९. युनाइटेड एयरलाइन्स
२०. भर्जिन एटलान्टिक
२१. भर्जिन अस्ट्रेलिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण