कमेडीले भरिएको फिल्म ‘जोकर’ ट्रेलर
काठमाडौं – कमेडी बिषयमा निर्माण भएको फिल्म ‘जोकर’ले ट्रेलर सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले अहिले ट्रेलर ल्याएको हो ।
कमेडीले भरिपुर्ण ट्रेलरमा फिल्ममा मुख्य कलाकर महादेव त्रिपाठी कसरी जोकर बने भन्ने कथा प्रस्तुत गरिएको छ । फिल्म ३ फागुनबाट देशभर प्रदर्शनमा आउँदैछ ।
याक इन्टरटेनमेन्ट प्रा लिको प्रस्तुति रहेको फिल्म कलाकार महादेव त्रिपाठीले निर्देशन गरेका हुन् । विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त निर्माणमा फिलम तयार भएको हो ।
रिच ईन्टरटेर्मेण्टबाट करण श्रेष्ठ क्रेजीले वितरण गर्ने फिल्ममा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, लगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण