नेपाल खुला विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)
आइतबार, २० माघ २०७५, ०८ : ००
काठमाडौं– नेपाल खुला विश्वविद्यालयले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गरी प्राध्यापक, सह प्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शाखा अधिकृत, कार्यालय मुख्य सहायक र कार्यालय सहायक पदमा कर्मचरी माग गरेको हो ।
इच्छ्ुक र योग्यता पुगेकाका उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने विशवविद्यालयको पदपूर्ति समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण