सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्रीको निर्देशन अलपत्र : सरकारी अधिकारीले गरे यस्तो अटेरी

सोमबार, १६ साउन २०७४, ०६ : ३८
सोमबार, १६ साउन २०७४

प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।

सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको खबर आजको नागरिकमा छ ।

खबरमा लेखिएको छ खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप