‘प्रचण्ड’की नातिनीसँग चेतनको ‘मारुनी गीत’
मङ्गलबार, २९ माघ २०७५, १२ : १९
काठमाडौं – गीत संगीतमा फरक प्रयोग रुचाउने संगीतकार तथा गायक चेतन सापकोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालसँग ‘मारुनी गीत’ गाएका छन् ।
उनले दाहालसँग गाएको गीत विस्टार नेपाल यूट्यूब च्यानल माफर्त सार्वजानिक गरिएको हो । गीतमा संगीत पनि चेतन सापकोटाकै रहेको छ, भने शब्द बिष्णु प्रसाद घिमिरेले कोरेका हुन् ।
गीतको एक भिडियो पनि निर्माण भएको छ । शिशिर खातीको निर्देशन रहेको भिडियोमा स्वयम् चेतन सापकोटा, प्रियंका भण्डारी, कमल श्रेष्ठ, बिष्णु, मेलिना र चितवनका थारु कलाकाहरुको अभिनय रहेको छ ।
टेकेन्द्र शाहको सम्पादन, राम केसीको छायांकन रहेको गीतको भिडियोमा थारु समुदायले माघी मेलाको समय गर्न रमाइलोपक्ष समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण