‘ओढेर घूँघट’ मा नेपाल आइडलका कृशल र सेड्रिनाको मायाप्रेम
शनिबार, ११ फागुन २०७५, १७ : ५१
काठमाडौं । नेपाल आइडल सिजन–२ बाट चर्चित बनेका कृशल कँडेलको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ ।
गीतमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । म्यूजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले ।
म्यूजिक भिडियोमा गायनसँगै उनले किशोरी नायिका सेड्रिना शर्मासँग अभिनय गरेका छन् । यसैगरी म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ भने चन्दन दत्तले सम्पादन गरेका छन् ।
कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए ।
गीतले युट्युबमा २४ घण्टामा झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण