हेलिकप्टर दुर्घटनाको उद्दारमा साहसिक काम गरेको भन्दै सेनाका ४६ जनालाई सम्मान
शुक्रबार, १७ फागुन २०७५, २२ : ५७
काठमाडौँ– यही फागनु १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछिको खोज तथा उद्धारमा खटिएका ४६ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको छ ।
नेपाली सेनाका अधिकृत, पदीक तथा अन्य दर्जासहित ४६ जनाले प्रतिकुल मौसममा पनि खोजीमा देखाएको साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त निशान प्रदान गरिएको हो ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त प्रशंसा निशान प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण