रवीन्द्र अधिकारीको सम्झनामा ‘सारङ्गी रेटेर’
आइतबार, १९ फागुन २०७५, १७ : ०४
काठमाडौं – केही दिन पहिले हेलिकाप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको सम्झनामा पीएन साँइलाले ‘सारङ्गी रेटेर’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द श्यामसुन्दर पुडासैनीको रहेको छ ।
मन्त्री अधिकारीको राजनीतिक जीवनका योगदानको चर्चा गरिएको गीतमा उनको विद्यार्थी राजनीतिदेखि मृत्यु अगाडि सम्मको योगदानको वर्णन गरिएको छ । गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक पिएन साईलाले नै सारङ्गी बजाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण