शिवरात्रिको अवसरमा ओम समाज डेन्टल अस्पतालद्वारा दन्त शिविर
मङ्गलबार, २१ फागुन २०७५, ११ : १४
काठमाडौं– शिवरात्रिको अवसरमा राजधानीको चाबहिलस्थित ओम समाज डेन्टल अस्पतालले सोमबार पशुपति मन्दीर परिसरमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ ।
अस्पताले आधुनिक सेवा भएको एम्बुलेन्समार्फत विभिन्न दन्त रोगसम्बन्धी रोग भएका ५०० जना बिरामीहरुको दन्त परीक्षण गरेको गरेको छ ।
अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त स्वास्थ्य शिविरमा बिरामीको अवस्था हेरी अस्पतालमै रिफर समेत गरिएको जनाइएको छ ।
दन्त शिविरको व्यवस्थापन र नेतृत्व विशेषज्ञ डाक्टर सुभाष घिमिरे र उनको टीमल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण