सुशिला र श्रीहरिको ‘ह्याप्पी होली’
आइतबार, ०३ चैत २०७५, १० : ३५
काठमाडौं – होली नजिकिदै गर्दा बजारमा नयाँ नयाँ होली गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा गायिका सुशिला पाठकले पनि ‘ह्याप्पी होली’ बोलको गीत ल्याएकी छन् । उनलाई यो गति गायनमा श्रीहरि दाहालले साथ दिएका छन् ।
गीतमा रुपेश बास्कोटाको शब्द र संगीत छ । गीतको भिडियो पनि बनाइएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरको अभिनय देख्न सकिन्छ ।
प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडियो टंक के.सीले खिचेका हुन् भने शिलन लम्सालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण