ईनास युकेमा विनोद
मङ्गलबार, ०५ चैत २०७५, ११ : ४८
लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेलायतको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
दक्षिण पुर्वी लण्डनको गोर्खा क्लब, प्लमस्टेडमा सम्पन्न तेश्रो अधिवेशनले कलाकार तथा व्यवसायी विनोद चिपालुलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएकाे छ ।
त्यस्तै उपाध्यक्षमा शिम्मी पुन , महासचिवमा सञ्जय भक्त कँडेल , सचिवमा गुणदेव घिमिरे , कोषाध्यक्षमा राजेन्द्र खस , सदस्यहरुमा सर्वेन्द्र अधिकारी ,लालमणी भट्टराई, विकेशराज बस्नेत , निरु कंडेल , रोनुस ओझा, सुशिल गुरुङ , ज्ञानेन्द्र गुरुङ , सत्य प्रजापती सर्वसम्मत चयन भएका छन् ।
रजनी सुनुवारको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल महासचिव मनिषकुमार श्रेष्ठ र संस्थाकै ग्लोबल सल्लाहकार दिपक श्रेष्ठको I विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण