उत्कृष्ट फोटोलाई विश्वास गर्न नहुने २४ कारण
कहिलेकाँही दिमागले आँखालाई विश्वास गर्दैन, यसलाई हामी भन्ने गर्छौं दृष्टिभ्रम । इन्स्टाग्राम र फोटोसपको दुनियाँमा हामीले इडिट गरिएका थुप्रै फोटो देखेका छौं । हामीले हाम्रा साथीहरु पहाडमा उभिएको देख्छौं, मुख रसाउने खानेकुरा देख्छौं, सपनाको शहर र उत्कृष्ट विज्ञापन देख्छौं । तर हामीले जे देखिरहेका छौं, त्यो त्यति सरल भने छैनन् ।
ब्राइट साइडले यस्तै २४ उत्कृष्ट फोटो संकलन गरेको छ जसको पर्दापछाडिको दृष्य पनि देखाइएका छन् ।
इडिट पछि र अघिका तस्बिर
तपाईं आफ्नो इन्स्टाग्राम पेजका लागि कतिसम्म गर्नुहुन्छ ?
विज्ञापनलाई विश्वास नगर्नुहोस्
यी फोटोग्राफर कति लगनशील छन्, हेर्नुहोस् त...
मैदाको उत्पादनले फिगर बिगार्छ भनेर कसले भन्यो ?
समुन्द्र किनारको फोटो हो त ?
ट्रिक नअपनाई चन्द्रमाको फोटो खिच्न सम्भव होला त ?
खानाको उत्कृष्ट फोटो खिच्ने काइदा
फोटोसपको जादु
पर्खनुहोस्, मलाई त्यस्तै फोटो खिच्नुछ !
फोटोसपले सबैकुरा परिवर्तन गर्न सक्छ
अर्को कमाल
महिला मित्र, खुसी हुनुहोस्
पहाडमा बिदा मनाइरहेको छु !
रोमान्टिक फोटो यसरी खिचिन्छन् ।
फोटो स्टुडियो नै डान्स फ्लोर
अर्को पार्टीमा के गर्ने भनेर सायद तपाईंलाई आइडिया आयो होला
यो सपनाको घर कहाँ पाइन्छ ?
अरे वाह
तात्तातो खाना
फोटो खिच्ने काइदा
यो अली बढी भएन र ?
आफ्नो उत्कृष्ट एंगल थाहा पाउनुहोस्
विज्ञापनमा अलिकति पनि सच्चाई हुन्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण