जब आफ्ना पूर्व प्रेमिकाहरुसँग व्यस्त देखिए रणबीर कपुर (फोटोफिचर)
सोमबार, ११ चैत २०७५, ०९ : ५८
२३ मार्चमा मुम्बईमा आयोजित फिल्मफेयर अवार्ड कार्यक्रम विभिन्न कारणसहित विशेष रह्यो । यतिबेला सेलिब्रिटीले निकै रमाइलो गरे, आफ्नो प्रस्तुती दिए र अजार्ड पनि जिते । साथै केही रमाइला दृश्य पनि देख्न पाइयो । सबैभन्दा बढी चर्चा रणबीरको आफ्ना पूर्व प्रेमिकाहरुसँगको मिलन रह्यो ।
रणबीर, दीपिका र कट्रिनाका केही तस्बिर सार्वजनिक भएको छ जसमा उनीहरु एक–अर्कालाई अँगालो हालिरहेको र मस्ती मजाक गरिरहेको देख्न सकिन्छ ।
रणबीर अलिया अघि कट्रिनासँग डेट गरिसकेका छन् । पछि दुबैको सम्बन्ध चिसियो । दुई एक–अर्काको नजिक पर्न पनि हिच्किचाउँथे तर यहाँ रणबीर र कट्रिनाको सम्बन्ध सुध्रिएको बुझ्न सकिन्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण