संसारकै सबैभन्दा अनौठा महिलाहरु
मुम्बई – संसारमा मानिसहरुको आ–आफ्नै विशेषता र गुण हुन्छ । त्यसैले मानिसहरु एक अर्कासँग विलकुलै भिन्न हुन्छन् । तर, कुनै मानिसहरु यस्ता हुन्छन् जसको शारीरिक वनावट तथा बानी व्यवहारका कारण आम मानिसहरु भन्दा अनौठा हुन्छन् ।
यस्तै अनौठो गुण बोकेका केहि महिलाहरु विश्मै चर्चित छन् । ति महिलाहरु को को हुन त ?
युक्रेनकी मोडल भलेरिया लुक्यानोवा बार्बी डलजस्तै देखिन्छिन् । उनको शारीरिक बनावट बार्बी डलको जस्तै छ ।
संसारकै शक्तिशाली महिला हुन्, अनेटा फ्लार्कजिक । उनी जिममा २०० देखि ५०० किलो तौल उठाउन सक्छिन् ।
भारतकी ज्योती आमगेको उचाई मात्र २ फुट छ । उनी आफ्नो उचाईका कारण चर्चित छिन् ।

जर्मनीकी मिशेल क्युकेले संसारकै सबैभन्दा सानो कम्मर भएको कारण गिनीज वल्र्ड रेकर्डमा उनको नाम समावेश गरिएको छ ।

आशा मन्डेला लामो कपालको कारण सधैँ चर्चामा आइरहन्छिन् ।
२० वर्षकी एलिसनी सिल्वा संसारकै अग्ली युवती हुन् । उनको उचाई ६ फुट ९ इन्च छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण