दीपकको संगीतमा ‘नदेखेको धेरै भयो’
शुक्रबार, २२ चैत २०७५, २० : ०३
काठमाडौँ । चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको ‘नदेखेको धेरै भयो’ गीतको भिडियो समेत निर्माण भएको छ । प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्म भिडियोमा समेटिएको छ ।
महेश खड्का र इस्तु कार्कीको अभिनय रहेको गीतमा किशोर अवस्थामा जानेर वा नजानेर गरिने प्रेम र त्यसले निम्त्याउने समस्या कथा बुनिएको छ ।
दीपक शर्माको संगीत रहेको गीतमा ईश्वर श्रेष्ठको शब्द, नरेन्द्र वियोगीको एरेन्ज छ । गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण