२५ फोटोग्राफरले सही समयमा गरेका उत्कृष्ट क्लिक
यदि तपाईंलाई फोटोग्राफी मनपर्छ भने उत्कृष्ट सट के हो, त्यो राम्रोसँग बुझ्नुहुन्छ । अनगिन्ती प्रयास, विभिन्न पोज र उत्कृष्ट तस्बिरको छनौट गर्ने लामो प्रक्रिया । स्मार्टफोनको विकाससँगै हामीले प्रत्येक फ्रेमको महत्व बिर्सन छोडेका छौं । तर यहाँ यस्ता व्यक्ति छन् जो ठिक समयमा तस्बिर कैद गर्न माहिर हुन्छन् र हामीलाई उनीहरुको तस्बिर हेर्न लालायित बनाउँछन् ।
ब्राइट साइडले यस्तै तस्बिर संकलित गरेको छ ।
१. मानिस बन्न कोसिस गरिरहेको चरा

२. म जानै पर्छ, आफन्तले कुरिरहेका छन्

३. पानीभित्रको हाइ–फाइभ

४. सुपरम्यान आफ्नो कुकुरसँग
५. चन्द्रमालाई समात्दै
६. एक अदृश्य खेलाडी

७. पुतली झैं उडूँ
८. स्विमिङ पूलको ‘जम्प’
९. ‘हर्सम्यान’

१०. फोटो बिगोर्न कछुवा
११. नयाँ पहिरन
१२. पढ्न कति मज्जा
१३. लभ इज इन द इयर
१४. कुकुरले डुङ्गा खियाउन सक्दैन भनेर कसले भन्यो ?
१५. खुट्टामा ल्याण्ड
१६. मैले सिटमा बसेर सेल्फी लिने निर्णय गर्दा यस्तो भयो
१७. पानीमा उभिँदा
१८. ठूलो बिरालो

१९. एउटा यस्तो सेल्फी जसले चोर समात्यो
२०. गाइले यसरी हेलो भन्छ
२१. तपाईंले कतिवटा खुट्टा र हात देख्नुभयो ?
२२. कुकुरको कस्तो रियाक्सन
२३. जुसी बाइट

२४. बादलको रुख
२५. सूर्यलाई निर्माण कार्यमा कहिलेदेखि प्रयोग गरियो ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण