प्रियंका र बिनोदले गरे ‘अल्कोलिक लभ’
बिहीबार, २८ चैत २०७५, ११ : १५
काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले अभिनेता विनोद न्यौपानेसँग रोमान्स रहेको नयाँ भिडियो ‘अल्कोलिक लभ’ सार्वजनिक भएको छ । तीन दशकदेखि गायनमा सक्रिय सीताराम पोखरेलको यो गीतको भिडियो निकै आकर्षक बनेको छ ।
गीतमा सीतारामलाई गायिका मिना निरौलाले साथ दिएकी छन् । ललिता कुँवरको शब्द रहेको गीतमा राहुल प्रधानको संगीत छ ।
भिडियो भने सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
गायक पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । भिडियोमा राजेन्द्र कटुवाल राजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण