‘दोषी को ?’ को रोमान्टिक गीत ‘परेली बन्द गर’ सार्वजनिक
सोमबार, १६ वैशाख २०७६, १२ : ४१
काठमाडौं – करण फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा गोपी अधिकारीको प्रस्तुति रहेको फिल्म ‘दोषी को ?’ पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर’ रोमान्टिक गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारीको स्वर रहेको छ ।
गीतमा माया र प्रेमको सम्वाद रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द तथा संगीत सो गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका हुन् ।
निमा लामा तामाङले निर्देशन गरेको फिल्मले प्रेमकथा बिषय बनाएको छ । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन रहेको फिल्ममा करण थापा, मिठ्ठु आले, रमेश रेग्मी, रविना थापा, नेहा गौत्तम, विजयराहु मगर, सुवास नेपाली र सपना लामाको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण