इन्सपेक्टर निर्मल पनेरुको गीत ‘म जन्मिँदा भावी’ सार्वजनिक
शनिबार, ०४ जेठ २०७६, १५ : ३६
काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) तथा गायक निर्मल पनेरुको ‘म जन्मिँदा भावी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
गीतमा निर्मलको स्वर रहेको छ भने चर्चित संगीतकार हरि लम्सालले संगीत दिएका छन् ।
गीतकार एवं लेखक शीतल कादम्बिनीको रचना रहेको गीतको भिडियोमा रंगकर्मी मिलन कार्कीको अभिनय रहेको छ ।
निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले खिचेको हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।
गीतको भिडियो शुक्रबार ओएसआर युट्युब च्यानमार्र्फत रिलिज गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण