बले र कक्रोजको ‘क्यालकुलेटर’ सार्वजनिक
शुक्रबार, १० जेठ २०७६, १८ : ५५
काठमाडौंँ । हास्य सिरियल ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को अभिनय रहेको नयाँ गीत ‘क्यालकुलेटर’ सार्वजनिक भएको छ ।
भिडियोमा यी दुवै कलाकारलाई शिक्षा संग्रौलाले मोडलिङमा साथ दिएकी छन् । रोमान्टिक थिममा तयार गरिएको भिडियोमा कमलमान नेपाल, मधुसुदन पाठक र गम्भीर बिष्टको समेत अभिनय देख्न सकिन्छ ।
शंकर थापा (स्माइल) र विजय अधिकारीको स्वर रहेको गीतमा डिपी खरेलको शब्द र बिष्णु अधिकारीको संगीत रहेको छ ।
भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन र नृत्य तथा निर्देशक गम्भीर बिष्टको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण