नायिका बिनिता बरालले अमेरिकामै गरिन् विवाह
मङ्गलबार, १४ जेठ २०७६, ०९ : ३४
डेब्यू फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बिनिता र तिलक पौडेलले सोमबार अमेरिकामा विवाह गरेका हुन् । शनिबार मेहेन्दी लगाएको फोटो सार्वजनिक गर्दै बिनिताले आफूहरु २७ मे, सोमबार विवाह गर्न लागेको जानकारी दिएकी हुन् ।
फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् ।
पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण