आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा

मङ्गलबार, १४ जेठ २०७६, १३ : ०७
मङ्गलबार, १४ जेठ २०७६

काठमाडौं– एन. आई. सी. एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उप–महानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

मोरङको विराटनगर महानगरपालिका १५ स्थित रानी मिल्स शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्याल बाट उद्घाटन भएको छ ।

त्यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका १८ स्थित बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलबाट उद्घाटन भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप