भीमार्जुनको गीत ‘सम्झि रहे रातैभरि’ सार्वजनिक
आइतबार, २५ जेठ २०८२, १० : ५७
सारांश
- संविधानविद् भीमार्जुन आचार्यको गीत 'सम्झि रहे रातै भरि' सार्वजनिक भयो।
- यो गीत आचार्यले आमाको स्मृतिमा तयार पारेका हुन्, जसमा उनकै शब्द, संगीत र स्वर रहेको छ।
- आचार्यका यसअघि 'मौनताको सहर' लगायतका ४ एल्बम सार्वजनिक भइसकेका छन् र यस गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन्।
काठमाडौंँ । अर्जुन मिलनको नामबाट साहित्य र सांगीत सिर्जना गर्दै आएका संविधानविद् भीमार्जुन आचार्यको गीत ‘सम्झि रहे रातै भरि’ सार्वजनिक भएको छ । उनले यो गीत आज (जेठ २५ गते) को आमाको स्मृति पारेर सार्वजनिक गरेका हुन् ।
गीतमा उनकै शब्द, संगीत र स्वर समेत रहेको छ । अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको फिलबाट एउटा जीवन्त गीतको जन्म हुन्छ । त्यस्तो गीत नै आफैँमा गीत हुन्छ भन्ने धारणा आचार्यको यो गीतमा पनि त्यो फिल गर्न सकिन्छ ।
‘मौनताको सहर’, ‘सजिलो हुँदैन जीवन’, ‘एउटा जीवन’ र ‘अतीत गरी’ लगायतका ४ एल्बम यसअघि ल्याएका उनको यो गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण