‘छोटो छोटो’मा समिर र सोनी मोडल
बिहीबार, १६ जेठ २०७६, १५ : ४५
काठमाडौँ – गीतकार तथा गायक बेग रानाको लोकदोहोरी गीत ‘छोटो छोटो’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका सोनु श्रेष्ठले स्वरमा साथ दिएकी छन् ।
लय, शब्द समेत उनकै रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा मोडल समिर खान र सोनीका कार्कीको अभिनय देख्न सकिन्छ ।
निशान एस केको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन रहेको छ । जनता डिजिटल एण्ड फिल्मस्ले बजारमा ल्याएको गीतको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण