विरु देवगन प्रेयर मिटः सलमान खानदेखि करिना कपुरसम्म पुगे यी सेलिब्रिटी
अजय देवगनका पिता एवं एक्सन निर्देशक विरु देवगनको मे २७ मा निधन भएको थियो । उनको निधनपछि फिल्म इन्डष्ट्रिका सेलिब्रिटी अजय देवगनको घर पुगेका थिए ।
बिहिबार उनीहरुको घरमा प्रेयर मिट राखिएको थियो । उक्त प्रेयर मिटमा बलिउडका विभिन्न सेलिब्रिटी पुगेका थिए ।
चौथीमा अजय देवगनकी छोरी न्यासा रोइरहेको देखिएकी थिइन् । उनलाई अजयले सम्हाले ।

यस्तै, काजोल पनि प्रेयर मिटमा निकै उदास देखिइन् ।
अमिताभ बच्चन आफ्ना छोरा अभिषेक बच्चनसँग देखिए । अजयलाई सान्त्यमा दिन अभिताभ घाटसम्म पुगेका थिए ।
विरु देवगनको चौथीमा सलमान खान पनि पुगे ।
नायिका करिना कपुर पनि आफ्नी दिदी करिष्मासँग पुगिन् ।
नायिका उर्मिला मातोन्डकर
तब्बू
विक्की कौशल
शक्ति कपुर र अरुणा इरानी
निर्देशक संजय लिला भंसाली
शत्रुघ्न सिन्हाकी श्रीमती पुनम सिन्हा
ज्याकी श्रोफ
करिना र करिश्माका बुवा रणधीर कपुर
सलमान खानका भाइ अरबाज खान
सुनिल शेट्टी श्रीमती माना शेट्टीसँग
रबिना टन्डन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण