मोदीको शपथ ग्रहण समारोहबाट हातमा जुत्ता लिएर फर्किइन् मीरा राजपुत, ट्रोलिङको शिकार
शाहिद कपुरकी श्रीमती मिरा राजपुत स्टाइलको मामलामा कुनै पनि बलिउड नायिकाभन्दा कम छैनन् । तर हालै उनलाई मुम्बई एयरपोर्टमा हातमा जुत्ता लिइरहेको अवस्थामा भेटिएको छ । मीराको यो तस्बिर अहिले निकै चर्चित भएको छ । नाङ्गो खुट्टा हिँडेकोमा उनलाई सोसल मिडिया प्रयोगकर्ताले निकै ट्रोल गरिरहेका छन् ।
मीराको यो तस्बिर दिल्लीबाट मोदीको शपथ ग्रहण समारोहबाट फर्किरहेका बेलाको हो । मुम्बई एयरपोर्टमा उनीसँग शाहिद पनि देखिएका छन् । मीरा नाङ्गो खुट्टा हिँडिरहेकी छिन् ।
कतिले ड्रामा बताए त कतिले समर्थन गरेः
मिराको यो फोटो चर्चामा आएलगत्तै उनी ट्रोलर्सको निशानामा आएकी छिन् । कतिले उनको यो कदमलाई रुचाए भने कतिले उनको निकै आलोचना पनि गरे ।
यस्ता कमेन्ट आएः
एक प्रयोगकर्ताले लेखे, ‘यो यात्राका लागि मीराले स्लिपर वा फ्ल्याट चप्पल लगाउनुपर्दथ्यो । यिनी कति मुर्ख । के उनी समाचारमा आउन चाहन्थिन् ? सर्वसाधारण पनि थाक्छन् तर उनीहरु कहिले पनि यसरी हिँड्दैनन् । लज्जा, नाटक ।’




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण